भारत र वेस्ट इन्डिज बीचको पहिलो एकदिवसीय खेल आज यी हुन सक्छन सम्भावित ११

२९ मंसिर घरेलु टोली भारत र पाहुना टोली वेस्ट इन्डिज बीचको पहिलो एकदिवसीय खेल भारतको चैनाईमा हुदैछ । विराटको कप्तानीमा रहेको भारतले केही समय यता उत्कृष्ट प्रर्दशन गरेको छ । किरन पोलार्डको कप्तानीमा रहेको वेस्ट इन्डिजमा राम्रो खेलाडीको बहुल्यता रहेतापनी केहि समय यता सोचे जस्तो खेल उनको पक्षमा गएको छैन । भर्खर सम्पन्न भएको टी-ट्वान्टी […]

Читать дальше