आईपीएल : लिलामीका खेलाडीको अन्तिम सूची तयार

एजेन्सी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा भारतको कोलकातामा हुँदैछ । लिलामीका लागि ३ सय ३२ खेलाडीहरुको अन्तिम सूची तयार भइसकेको छ । लिलामीका लागि ९ सय ७१ खेलाडीहरुले रजिस्ट्रेसन गरेका थिए । दुई करोडको शीर्ष आधारभूत मूल्य (बेस प्राइस) मा अस्ट्रेलियाका चारजना खेलाडीहरु रहेका छन् । यसमा ग्लेन म्याक्सवेल […]

Читать дальше

नेपालले विश्व क्रिकेट लिग टु अन्तर्गत ओमन र अमेरीकासँगको त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने

नेपालले फ्रेबुअरी ५ देखि १२ सम्म कीर्तिपुरमा विश्व क्रिकेट लिग टु अन्तर्गत ओमन र अमेरीकासँगको त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने भएको छ । दुई दिनअघि काठमाडौं सम्पन्न आईसीसीको प्रतिनिधि मण्डल र क्यानको बैठकमा सिरिजको तयारीबारे छलफल भएको हो । ओमन र अमेरिका दुवै एकदिवसीय मान्यता प्राप्त टोली भएका कारण सो सिरिजलाई आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिनेछ […]

Читать дальше