सेलिब्रेटीलाई पछाडि पार्दै बिराट कोहली फोब्र्सको पहिलो सूचिमा

३१ वर्षीय कोहलीको कमाई २५२ करोड ७२ लाख रहेको बताइएको छ। फोर्ब्सका अनुसार कोहलीको आयमा खेल शुल्क, बीसीसीआई केन्द्रीय अनुबन्ध, ब्रान्ड एम्बेसडरको आय समावेश छ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कमाइ र लोकप्रियताका हिसाबले याे वर्ष चर्चाकाे शिखरमा रहे। उनको चर्चा, कमाइ र लोकप्रियता महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र रोहित शर्मा […]

Читать дальше