आइपिएलको अक्सन आज, 73 खेलाडी छनोट गरिने

आईपीलको आगामी संकस्करणका लागि आज खेलाडको लिलामी हुँदै छ । कोलकतामा हुन लागेको लिलामीमा ८ टिमले ७३ जना खेलाडीलाई खरिद गर्दा २०७.६५ करोड रुपैयाँ खर्च गर्न सक्ने छन् ।गत संस्करणको प्रदर्शनका आधारमा ८ टिमले ३५ विदेशीसहित १२७ खेलाडीलाई रिटेन गरेका थिए । यसका आधारमा २९ विदेशी खेलाडीसहित सवैजम्मा ७३ खेलाडी माथि बोलकबोल हुने छ । […]

Читать дальше

श्वेता खड्काले श्रीकृष्णको सम्झनामा बनाइदिएकी माझी बस्ती

यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए । अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् । पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन् । ढुङ्गामाटोले बनेको […]

Читать дальше