सेनालाई स्याबासी
संजीत कुमार मण्डल । नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा आफ्ना चार वर्षीय नातिको हर्नियाको शल्यक्रिया गराउन पाएपछि सुकमरिया देवीले दङ्ग छिन् । नातिको स्थितिप्रति चिन्तित उनले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित जिल्ला अस्पतालको माथिल्लो तल्लामा आज सम्पन्न शिविरमा यस्तो अवसर पाएकी हुन् । नाति हेर्न बसेकी उनले ५ नं शय्याबाटै जलेश्वर नपा–७ मा … Read more