भारत र वेस्ट इन्डिज बीचको पहिलो एकदिवसीय खेल आज यी हुन सक्छन सम्भावित ११

ВСЕ ОСТАЛЬНОЕ

२९ मंसिर घरेलु टोली भारत र पाहुना टोली वेस्ट इन्डिज बीचको पहिलो एकदिवसीय खेल भारतको चैनाईमा हुदैछ । विराटको कप्तानीमा रहेको भारतले केही समय यता उत्कृष्ट प्रर्दशन गरेको छ । किरन पोलार्डको कप्तानीमा रहेको वेस्ट इन्डिजमा राम्रो खेलाडीको बहुल्यता रहेतापनी केहि समय यता सोचे जस्तो खेल उनको पक्षमा गएको छैन । भर्खर सम्पन्न भएको टी-ट्वान्टी जस्तै रोमाञ्चक हुने विश्वास राखिएको छ । खेल नेपाली समयानुसार दिउसोको १:४५ बाट सुरु हुनेछ ।

यस्तो हुन सक्छ सम्भावित ११

भारत:रोहित शर्मा , केएल राहुल, विराट कोहली( कप्तान) श्रेयस ऐयर , रिशभ पन्त ( विकेट किपर ) केदार जादभ, रविन्द्र जडेजा , दीपक चहर , कुल्दीप यादव , युगेन्द चहल र महमद शमी

वेस्ट इन्डिज: लेविस / ब्रान्डोन किङ्ग , शाई होप , शिमरन हेटमाएर , रोस्टोन चेस , निक्लोस पुरन ( विकेट किपर) किरन पोलार्ड (कप्तान) , जेसन होल्डर , शेल्डन कट्रेल , शेफर्ड , हयडेन वाल्स र अल्जरी जोसेफ

Leave a Reply