संन्यासको योजनामा छैनन् धोनी, सन् २०२१ को आईपिएल पनि खेल्ने

एजेन्सी भारतको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी तत्काल कुनै संन्यास योजनामा नरहेको प्रशिक्षक रवि शास्त्रीले बताएका छन्।शास्त्रीले मंगलबार धोनीको अन्तराष्ट्रिय करियर संन्यासबाट निक्कै टाढा रहेको अभिव्यक्ति दिएपछि धोनीको बहुप्रचारित संन्यासमाथिका अनेक अड्कलले विराम पाएको हो।‘यो सबै उनी कहिले खेल्न सुरू भन्नेमा भर पर्छ।‘, शास्त्रीले भने। यस वर्ष सम्पन्न विश्वकप क्रिकेट पछि कुनै […]

Читать дальше