पुर्व कप्तान धोनी क्रिकेट बोर्ड कन्ट्रयाक्ट लिस्टमा परेनन्

 भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका छन्।बिसिसिआईले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको छैन।क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो।सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रुपमा सम्झौता गरेको थियो। […]

Читать дальше