फाईनल खेल्न पुलिसिक तयार

एजेन्सी । चेल्सी स्टार क्रिस्टियन पुलिसिकले एफए कपको फाईनल खेल्न आफु पूर्णरुपमा तयार रहेको बताएका छन् ।लण्डन क्लब चेल्सीले आगामी शनिबार आर्सनलसँग एफए कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । प्रिमियर लिगको सिजन सकिएसंगै उनी उपचारमा थिए । प्रिमियर लिगमा लिभरपुलबिरुद्ध ५–३ ले पराजित भएको खेलमा चेल्सीले पुलिसिकलाई वैकल्पिक खेलाडीको रुपमा प्रयोग गरेको थियो । उनी […]

Читать дальше

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ पहिलो साताबाट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने तयारी थालेको छ ।नेपाल सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ बाट अन्तर्राष्ट्रिय खेललाई प्रशिक्षणको अनुमति दिएपछि क्यानले राष्ट्रिय टिमको प्रशिक्षण थाल्ने तयारी गरेको हो । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनको कारण पछिल्लो चार महिनाबाट क्रिकेट गतिविधि […]

Читать дальше

पहिलो खेलमा इंग्ल्यान्ड विजयी

एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्ड विजयी भएको छ ।साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ ।आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले […]

Читать дальше

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिड र युभेन्ट्स भिड्न सक्ने

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ।युइएफएले आगामी अगस्टमा क्वार्टरफाइनलदेखिको प्रतिस्पर्धा मिनि-टुर्नामेन्टको रुपमा आयोजना गर्दैछ। कोरोना भाइरसका कारणले प्रभावित सिजनको लिगको अन्तिम ८ देखिका खेल एक लेगको मात्र हुनेछ। पोर्चुगलमा हुने मिनि-टुर्नामेन्टअघि बाँकी रहेका अन्तिम १६ का दोस्रो लेगका चार खेल हुनेछन्।जसमा रियल म्याड्रिड भर्सेस म्यानचेस्टर सिटी, लियोन भर्सेस युभेन्ट्स, नापोली भर्सेस बार्सिलोना र […]

Читать дальше

रोनाल्डोको आज यूभेन्ट्स दुई वर्ष पूरा, ९ तथ्य

स्पेनिस क्लब रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डो ठिक दुई वर्ष अघि जुलाई १०, २०१८ मा इटालिन क्लब यूभेन्ट्ससँग आवद्ध भएका थिए।सर्वाधिक गोल स्कोररको कीर्तिमानबीच रोनाल्डोले मड्रिड छाडेका थिए। मड्रिड छाडेर यूभेन्ट्समा आएको दुई वर्ष पूरा नहुँदै रोनाल्डोले यहाँ पनि थुप्रै कीर्तिमान राखिसकेका छन। १) यूभेन्ट्सका लागि दुईवर्षमा ८२ खेल खेल्दै रोनाल्डोले ५८ गोल गरेका छन।२) यूभेन्ट्समा […]

Читать дальше

इंग्लिस च्याम्पियन लिभरपुलका कप्तानले सिजनका बाँकी खेल गुमाउने

इंग्लिस च्याम्पियन लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले सिजनका बाँकी खेल गुमाउने भएका छन्।घुँडाको चोटका कारण उनले प्रिमियर लिगमा बाँकी रहेका चार खेल गुमाउने प्रशिक्षक जुर्गेन क्लोपले पुष्टि गरेका छन्।बुधबार ब्राइटनविरुद्धको खेलका दौरान हेन्डर्सन घाइते भएका थिए। सो खेलमा लिभरपुल ३–१ ले विजयी भएको थियो। अब उनको घुँडाको शल्यक्रिया गरिनेछ।इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी हेन्डर्सन सिजन २०२०–२१ का लागि […]

Читать дальше

सेभियाद्वारा एथ्लेटिक पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले एथ्लेटिक क्लबलाई पराजित गरेको छ । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा सेभियाले २(१ गोलले पराजित गरेको हो ।खेलमा भने घरेलु टोली एथ्लेटिकले अग्रता लिएको थियो । अग्रता जोगाउन नसक्दा घरेलु टोली सेभियासँग पराजित हुन पुगेको हो । खेलको २९ औं मिनेटमा एन्डर कापाले गोल गर्दै अग्रता दिलाएका थिए […]

Читать дальше

एसिया कप एक वर्ष स्थगित

काठमाडौं-एसिया कप क्रिकेट कोरोना भाइरस (कोभिड–१९) को कारण एक वर्षका लागि स्थगित भएको छ।एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसिया कप एक वर्ष पर सार्ने निर्णय गरेको हो। एसिया कप क्रिकेट यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय थियो। तर कोरोना भाइरसको संकटका कारण एक वर्षसम्म सार्न बाध्य भएको एसिसीले उल्लेख गरेको छ। एसिसीले २०२१ को जुनसम्मको […]

Читать дальше

लगातार १७ खेलमा अपराजित युनाइटेडको प्रिमियर लिगमा अर्को कोशेढुंगा

एस्टन भिल्लालाई हराउँदै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार चार खेलमा ३ गोल या सोभन्दा बढीको अन्तरले जीत हासिल गर्ने नयाँ कोशेढुंगा कायम गरेका छन् । बिहीबार राति भएको खेलमा युनाइटेड ३–० गोल अन्तरले विजयी भएको हो । प्रिमियर लिगमा कुनै पनि टोलीले यसरी तीन गोल या सोभन्दा बढीको अन्तरले जीत हासिल गरेको पहिलो अवसर हो […]

Читать дальше

सेभिल्लाको पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्लाले पूनरागमन जित निकाल्दै शीर्ष चारमा बलियो पकड बनाएको छ । सेभिल्लाले एथ्लेटिक क्लब बिल्वाओमाथि उसकै मैदानमा २–१ को पूनरागमन जित हात पारेको हो । सान मामेस बारिया बिल्वाओ स्पेनमा बिहीबार राति भएको खेलमा सेभिल्लाको जितमा इभर बनेगा र मुनिर इएल हाडडाडीले गोल गरे । एथ्लेटिकका एन्डर कापाले गरेको गोल […]

Читать дальше